उदयपुरमा भोलिबाट आन्दोलनको स्वरुप परिवर्तनजनजीवन सामान्यतिर फर्कदै बन्दै

उदयपुरमा भोलिबाट आन्दोलनको स्वरुप परिवर्तनजनजीवन सामान्यतिर फर्कदै बन्दै

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

उदयपुर,भदौ ७ गते ।
जिल्लामालामो समयदेखिको आमहड्तालले अस्तब्यस्त जनजीवनभोलिबाट सामान्यबन्दै जाने भएको छ ।

यहााका नागरिककर्मी,मानबअधिकारबादीतथाशिक्षिक,बिद्यार्थी ,ब्यापारब्यसायीतथा स्थानीयप्रशासनको साझा प्रयासबाट भोलिमंगलबारबाटजिल्लाभित्रकोआन्दोलनको स्वरुप परिबर्तन हुने भएको छ ।

त्रियुगानगरपालिकालगायतकाजिल्लामा रहेको ३ वटा नगरपालिका र अधिकांस पहाडीक्षेत्रमायात्रुबाहक बस मध्यान्हबाह्र बजेपछि चल्ने भएको छ । थरुहटआन्दोलनकारी तथाबन्दगरेका ४२ दलीय सयन्त्रले स्थानीयशान्ति समितिको सकारात्मकपहलमाखुल्ने भएको हो  । त्यसैगरि यहााको शैक्षिक संस्थानहरु पनिखूल्ने भएका छन् ।

तर,शिक्षकबिद्यार्थीहरुले बिद्यालयतथाक्याम्पसकाऔपचारिक पोशाकबिहीनभई शैक्षिक संस्थानहरु पठनपाठन गर्नमा रोकथामनहुने भएको छ । जिल्लाको थारु कल्याणकारिणी सभातथाआन्दोलन संघर्ष समितिको अध्यक्षप्रदीपचौधरी आज सोमबारको पााच बजेको आदिबासीजनजातिको २ दिने आमहड्ताललाई कोणसभाको संम्बोधनगदै जानकारी दिनू भएको हो ।
देशब्यापी रुपको बन्दआब्हान गरेको आदिबासीजनजाति समुदायले जिल्लाको ब्यापारीकेन्द्रहरु कटारी,बेल्टार तथा मुर्कुचीबजार लगायतकाआधादर्जन  बजारहरुकमाआन्दोलनकारीहरु सडकमा निस्किएका छन् । यहााबन्दकाकारणले कुनै पनिपसलखोल्न सकेका छैन । तर हलुका सवारी साधन फाट्टफुट चल्न शुरु भएको थियो । सदमुकामबाट पहाडी जिल्लाखोटाङ ,ओखलढुगा र जिल्लाकै पहाडी इलाकाहरुतिर यात्रु बाहक सबारी साधन समेत चल्न सकेकोछैन । तर जिल्ला भरीको यात्रुबाहक सबारी साधनभोलिबाह्र बजेबाट खोल्ने भनिजिल्लाप्रहरी कार्यालय उदयपुरले समेत जनाएको छ ।
संबिधान सभाको संघीय समाजबादीफोरम नेपाललगायत  ९ दल र बाहिर रहेको माओबादी बैद्य समुहको ३३ दलीयमोर्चामा आबद्ध रहेकादल र थारु र आदिबासीजनजातिको आन्दोलनको लामो बन्दले उदयपुरको सदरमुकामलगायतजिल्लाको सबै शैक्षिक  संस्थान, कलकारखानाउद्योग ब्यापारब्यसाय सबै क्षेत्र भोलि १२ बजेबाट सामान्यअबस्थातिर फर्किने भएको छ ।
जिल्लाको जनजीवन अस्तब्यस्त हुदै जानथालेकोले आन्दोलनकारीहरुलाई आन्दोलनको बिकल्पखोज्न यहााको नागरिककर्मी ,मानबअधिकारबादी,ब्यापारीले गत सााझदेखिको आग्रहगर्न थालेका थिए ।जिल्लाको डेढ साताबन्दको कष्टकर जीवन सहजरुपमा  सामान्यबन्ने भएको छ । बाह्र बजे भित्रआन्दोलनको अबज्ञ गरे सहमतितोडने कुरा समेत जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ