सदभावना पार्टीका चार सभासदद्धारा राजिनामा

सदभावना पार्टीका चार सभासदद्धारा राजिनामा

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,६ भदौ ।

संबिधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङलाई सदभावना पार्टीका चार सभासदले राजिनामा पत्र बुझाएका छन ।

सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण, विमलकुमार केडीया, शैलकुमारी महतो र संजयकुमार साहले राजिनामा बुझाएका हुन । अन्य दुई सभासदले भने उपत्यका बाहिर रहेकाकाले पछि राजिनामा बुझाउने बताएका छन । रेडियो मिरर्मिरेसंग कुरा गर्दै सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संबिधानको मस्यौदामा मधेशीका कुनै अधिकार सुनिश्चित नभएकाले राजिनामा दिएको बताउनु भयो ।

राजिनामा बुझ्दै सभामुख नेम्बाङले चारै सभासदलाई संविधानसभा नछाड्न आग्रह गर्नुभएको थियो । सदभावनाले गत मंगलबार संविधानसभा छोड्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी