काठमाण्डौ,६ भदौ ।
नवलपरासीको सदरमुकान परासीमा नेपालको राष्ट्रिय झण्डा च्यातेको विरोधमा आज स्थानीयबासीले राष्ट्रियताको पक्षमा प्रदर्शन गरेका छन ।
मधेसी मोर्चाका कार्यकर्ताहरुले नवलपरासीको बुद्धचोकमा हिजो राष्ट्रिय झण्डा च्यातेका थिए ।
आफनो माग सम्बोधन नभएको भन्दै विगत १४ दिनदेखि सदरमुकाम परासी बन्द गराउँदै आएका मधेशी मोर्चाको कार्यकर्ताले राष्ट्रय झण्डा च्यातेको भन्दै स्थानियले त्यसको बिरोधमा प्रदर्शन गरेका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline