काठमाण्डौ ।
पछिल्लो समय निक्कै चर्चामा आएकी लोक गायीका ज्योती मगर र टंक प्रसाद जोशीको स्वरमा नयाँ तीज गीत बजारमा आएको छ ।
टंक प्रसाद जोशीको उत्कृस्ट शब्द सिर्जना र पुस्कर सुनुवारको संगीतमा नयाँ तीज गीत “मुसुक्क हासेर˝ बोलको गीत बजारमा आएको हो ।
यो गीतको म्युजिक भिडियो पनि आएको छ ।
ज्योती र टंगको सुमधुर स्वरमा रहेको गीत यस्तो छ ।
उनलाई पाउन तीजको बेला ब्रत बसे मैले,
हे भगवान मेरो लगन जुर्ने होला कहिले,‘………..
…मुसुक्क हासेर, तीजैको बेलामा आउ नाचौ छम छमी
कम्मरै भाँचेर‘……………
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline