सुर्खेत बन्द आजबाट फिर्ता

सुर्खेत बन्द आजबाट फिर्ता

  • शनिबार, भदौ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ५ भदौ । 

अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै सुर्खेतमा जारी आन्दोलन आजबाट फिर्ता भएको छ ।

आन्दोलन फिर्ता भएसंगै सुर्खेतमा १३ दिनदेखिको बन्द समेत खुलेको छ । शिर्ष दलहरुले सिमांकनमा सात प्रदशेको नयां खाका ल्याएपछि सुर्खेतमा जारी आन्दोलन रोकिएको हो ।

बन्द खुलेसंगै जिल्लाको जनजीवन सामान्य बनेको छ । आजबाट शैक्षिक संस्था सन्चालनमा आएका छन् भने यातायात तथा बजारहरु पनि पूर्ण रुपमा खुलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ