नेपाल शिक्षक महासंघलाई कारण देखाउ आदेश

नेपाल शिक्षक महासंघलाई कारण देखाउ आदेश

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

भदौ ४ काठमाण्डौं ।  पुनरावेदन अदालत पाटनले नेपाल शिक्षक महासंघलाई जिल्लाहरुमा शिक्षकलाई काममा रोक लगाउने, हड्ताल गर्ने जस्ता कार्यको सन्दर्भमा परेको रिटमा उपस्थित हुने आदेश दिएको छ ।

न्यायधीश पदम राज भट्टको एकल ईजलाशले १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत शिक्षक महासंघलाई आदेश दिएको छ ।

कमल प्रसाद खतिवडा समेतले दिएको रिट निवेदनका आधारमा कारण देखाउ आदेश जारी गर्दै अदालतले भाद्र ९ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

रिटमा भदौ २० गते ७४ वटै जिल्ला शिक्षा कार्यलयमा काम रोक्दै धर्ना दिने कार्यक्रम रोक्न माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी