नुवाकोट केन्द्रविन्दु भएर एउटा पराकम्प

नुवाकोट केन्द्रविन्दु भएर एउटा पराकम्प

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, ४ भदौ ।

शक्तिसाली भुकम्प गएको चार महिना बितिसक्दा समेत पराकम्पहरु जाने क्रम अझै रोकिएको छैन ।

यसैक्रममा शुक्रबार भूकम्पको एउटा पराकम्प गएको छ । दिउँसो १२ बजेर २१ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको हो ।

वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि ४ रेक्टर स्केलका ३ सय ८० भन्दा धेरै पराकम्पन गैसकेको केन्द्रले जनाएको छ ।

ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएको विज्ञले आग्रह बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी