काठमाडौं, ४ भदौ ।
पशुपतिको मृगस्थलीमा बस्दै आउनु भएका स्वामी प्रपन्नाचार्यको आज बिहान निधन भएको छ ।
लामो समयदेखि फोक्सोको संक्रमण तथा श्वासप्रश्वासको समस्याबाट ग्रसित उहाको बिहान साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
वि.स १९७९ मा पाँचथरको फिदिममा जन्मिउनु भएका स्वामी प्रपन्नाचार्यले स्वामी प्रपन्नाचार्यले ३० वर्षको उमेरमा अक्षर सुरु गर्नु भएको थियो ।
हिन्दु धर्म सम्बन्धी थुप्रै किताव लेख्नु उहाँ वेदको ज्ञाता समेत हुनुहुन्थ्यो ।
वास्तविक नाम काले राई भए पनि उहाँलाई सबैले स्वामी प्रपन्नाचार्यको नाममा चिन्ने गरिन्थ्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline