प्रहरी ईन्काउन्टरमा घैटे मारीए

प्रहरी ईन्काउन्टरमा घैटे मारीए

  • बिहिबार, भदौ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, ३ भदौ ।
गुण्डा नाइके कुमार घैटेको प्रहरी ईन्काउटरमा आज मृत्यु भएको छ ।

काठमाडांैको कपुरधारामा प्रहरीको चेकजााचका क्रममा स्कुटरमा सवार कुमारले प्रहरीमाथी आक्रमण प्रयास गरेपछि जवाफी कारवाहीमा उनलाई गोली लागेको बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्ऽ खनालले जानकारी दिनुभयो ।

शिक्षण अस्पताल लगिएका घैटेको उपचारका क्रममा मुत्यु भएको छ । अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो ।
प्रहरीका अनुसार घटनास्थलबाट घैंटेले प्रयोग गर्दै आएको अवैध पेस्तोलसमेत बरामद भएको छ ।
भीडन्तमा घैंटे समूहका अन्य दुई जनालाई पनि गोली लागेको बताइएको छ । प्रहरीले घैंटे समूहका सात जनालाई नियन्त्रणमा लिएको छ ।
यस अघि प्रहरी ईन्काउटरमा दिनेश अधिकरी चरी पनि मारिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी