काठमाडौं, ३ भदौ ।
रुपन्देहीमा एकजना बालकको शव भेटिएको छ ।
अन्दाजी करिब ११ र १२ बर्षका देखिने बालकको शव मैनहिया १ मनधराको तिनाउ खोला किनारमा फेला परेको प्रहरीले बताउको छ ।
प्रहरीका अनुसार सनाखत हुन नसकेका ति बालकको शव अहिले लुम्विनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline