काठमाण्डौ ,२ भदौ ।
नेप्से हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार नेप्से एक हजार १ सय ८१ बिन्दुमा पुगेको छ । नेप्सेले हालसम्मकै उच्च तह पार गरेको हो ।
७ बर्ष पछि नेप्सेले अन्तरदिनको कारोबारमा यो तहलाई तोडेर १ हजार १ सय ८१ मा पुगेको हो ।
यस अघि २०६५ साल भदौ १५ गते नेप्सेले १ हजार १ सय ७५ को उच्च बिन्दु कायम गरेको थियो ।
कारोबार खुलेको दुई घण्टा नपुग्दै बजारले यो तह भेटेको हो ।
यस्तो छ बुधवारको कारोवार अपडेटः
- सिटिजन्स, लक्ष्मी, लुम्बिनी, एनसीसी जस्ता मिडियम क्यापका बैङ्कमा बढि आकर्षण
- वाणिज्य बैङ्कहरुको मात्रै २३ करोडको काराबोर
- उच्च मुल्य घट्नेमा विकास बैङ्क अगाडी
- इन्स्योरेन्स कम्पनी लिड गर्दै, युनाइटेड, प्रभु, लुम्बिनी जनरल को ९ प्रतिशत बढिले मुल्य वृद्धि
- पुग्यो ११७८ को तह्
- सबै सुचक हरियो
- मात्रै ३६ करोडको कारोबार
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline