आज नाग पन्चमी, अस्टनागको पुजा गरी मनाइदै

आज नाग पन्चमी, अस्टनागको पुजा गरी मनाइदै

  • बुधबार, भदौ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

काठमाडौ २ भदौ । आज श्रावण शुक्ल पन्चमी अर्थात नाग पन्चमी । हिन्दु धर्मावलम्वीले अस्टनागको पुजा गरी मनाइदैछ ।

आजका दिन घरको मूलद्धारमा नागको तस्विर टाँसेर पूजा गरेमा वर्षदिन दुष्टको प्रवेश नहुने धार्मिक विश्वास रहिआएको छ ।

प्रत्येक वर्ष झै यसवर्षपनि आजका दिन  काठमाडौको नक्सालमा रहेको नागपोखरी, धापाखेलको नागदह, ललितपूरको टौदह, थानकोटको दहचोक लगायतका स्थानमा मेला लागेको छ ।

ज्योतिष गुरु डा. लोकराज पौडेलका अनुसार आज मध्यान्न सम्म नागको पूजा गरिसक्नु पर्ने साइत रहेको छ ।

जलाशय पँधेरा, धारा कुवा , इनार लगायत पानीको मुहान स्रोतमा नागको बासस्थान रहने विश्वास रहिआएकाले  आजको दिन पानी पँधेरामा पनि कपासको नाग बनाई दूध चढाई पूजा गर्ने चलन पनि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ