आज २१ औं तामाङ प्रशरण दिवस

आज २१ औं तामाङ प्रशरण दिवस

  • मङ्लबार, भदौ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ १ भदौ  । 

आज २१ औं तामाङ प्रशरण दिवस । तामाङ सन्चारकर्मीहरुले विविध कार्यक्रमको आयोजना गरि मनाउदैछन् ।

विक्रम सम्वद २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रशरण भएको दिनको सम्झनामा तामाङ सन्चारकर्मीहरुले तामाङ प्रशरण दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा तामाङ सन्चारकर्मीहरुको साझा संगठन तामाङ सन्चार समुह केन्द्रिय कार्यसमितिले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

राजधानीको अनमनगरमा हुने कार्यक्रममा प्रत्येक वर्ष जस्तै यस वर्षपनि दुई जना क्रियाशिल पत्राकारलाई तामाङ मिडिया अवार्डबाट सम्मान गरिदैछ ।

यस वर्षको तामाङ मिडिया अवार्ड रेडियो नमोबुद्ध काभ्रेका स्टेसन म्यानेजर भक्तबहादुर स्याङ्तान र औजार दैनिक धरानका बुद्धप्रसाद तामाङलाई प्रदान गरिने सन्चार समुहका अध्यक्ष जगत दोङले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी