बनेपामा मध्यान सिलीन्डर बम विष्फोट

बनेपामा मध्यान सिलीन्डर बम विष्फोट

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ, ३२ साउन

काभ्रेको बनेपामा आज मध्यान सिलीण्डर बम बिस्फोट भएको छ ।

बनेपा ११ स्थित सल्लापाटा सामुदायिक बनमा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । विष्फोटपछि आसपासको जनजीवन त्रसित भएको थियो ।

बम विष्फोट कस्ले र किन गरायो भन्ने बारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ