हिन्दू राष्ट्र नेपाल लेखिनुपर्ने माग राख्दै सिन्धुलीमाडीमा प्रदर्शन

हिन्दू राष्ट्र नेपाल लेखिनुपर्ने माग राख्दै सिन्धुलीमाडीमा प्रदर्शन

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, ३२ साउन ।

नयाँ संविधानमा हिन्दू राष्ट्र नेपाल लेखिनुपर्ने माग राख्दै सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा ¥याली र धर्मसभा सहित प्रर्दशन गरिएको छ ।

हिन्दु राष्ट्र रक्षा महाअभियान सिन्धुलीले आयोजना गरेको र्याली र धर्मसभामा बोल्ने वक्ताहरुले नेपाललाई सनातन हिन्दू राष्ट्र नै कायम गरी संविधान जारी गरिनुपर्ने माग राखेका छन ।

शंख–घण्टसहित सयौंको संख्यामा सर्वसाधारण सहभाग ¥यालीले सिन्धुलीमाडीका प्रमुख बजारको परिक्रमा गरेको थियो ।

८५ प्रतिशतभन्दा बढी ओमकार परिवारसहितका हिन्दू धर्मावलम्बी रहेको नेपाललाई हिन्दू राष्ट्र नै कायम गरिनुपर्ने उनीहरुको जिकिर थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी