जाजरकोटका शिक्षण संस्था आजदेखि खुला

जाजरकोटका शिक्षण संस्था आजदेखि खुला

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ३२ साउन  । 

एक हप्तादेखि बन्द रहेका जाजरकोटका शिक्षण संस्था आजबाट खुलेका छन् । अखण्ड मध्यपश्चिमको माग गदै आह्वान गरेको बन्दका कारण जिल्लाका शैक्षिक संस्थाहरु करिब एक साता देखि बन्द रहेका थिए ।

लगातारको बन्दका कारण पठन पाठनमा बाधा पुगेको भन्दै अभिभावकले बन्द खुलाउन दलहरुसँग आग्रह गरेपछि आजबाट विद्यालय खोल्ने निर्णय भएको हो । यसैगरी बन्द पनि ६ घण्टामा झारिएको छ ।

दिनभरको बन्दले जनजीवन कष्टकर भएको तथा दैनिक उपभोग्य बस्तुको अभाव देखिएको भन्दै ६ घण्टा मात्र बन्द गर्ने निर्णय भएको नेपाली काँग्रेसका जिल्ला नेता बेदराज सिंहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी