काठमाडौं, ३२ साउन ।
जाजरकोटमा घाँस काट्न गएकी एक बृद्धा वेपत्ता भएककी छिन ।
जाजरकोट खलंगा ९ खहरेकी ६० वर्षिया पार्वती सुनार होलु खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पार्वती नजिकैको जंगलमा आइतबार घाँस काटेर फर्कने क्रममा चिप्लिएकी हुन ।
उनकोे खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline