व्यवस्थापिका संसदको बैठक आजपनि बस्दै

व्यवस्थापिका संसदको बैठक आजपनि बस्दै

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ३२ साउन । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आजको बैठकमा पनि विनियोजन विधेयक माथिको छलफल जारी रहने बताइएको छ ।

बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा बजेटमाथि सभासद्हरुले आ आफ्नो धारणा राख्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच सभामुख सुवास नेमवाङले संसद बैठक मार्फत मन्त्रालयको बजेटबारे हुने छलफलमा सम्बन्धित मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन रुलिङ पनि गर्नुभएको छ ।

हिजोको बैठकमा विभिन्न ६ वटा मन्त्रालयका बजेटमाथि छलफल भएको थियो तर आधा जति मन्त्रीको अनुपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी