काठमाडौ ३२ साउन । आज साउन महिनाको अन्तिम सोमबार । हिन्दु धर्मावलम्वीहरुले आज भगवान शिवको पुजा आरधना गरी मनाइदैछ ।
आज राजधानीको पशुपति नाथ सहित देशैभरीको शिवालयहरुमा दर्शनार्थीको घुइचो लागेको छ ।
साउन महिनाभर भगवान शिवको जुजा अर्चना गर्ने भएकाले महिनाको अन्तिम सोमबार भारत सहितका तीर्थयात्रीको पशुपति नाथ, सुनसरीको बरहा क्षेत्र तनहुको देवघाट लगायका शिवालयहरुमा हिजो साँझबाटै भिड लागेको छ ।
बोलबम मेला भर्ना जाने भक्तजनले आज शिव भगवानको पुजा गरी ब्रत समापन गर्ने भएकाले पनि शिवालयहरुमा यसअघिका सोमबार भन्दा बढी भिड लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline