पत्राकार ऋषि धमला सवार कारमा तोडफोड

पत्राकार ऋषि धमला सवार कारमा तोडफोड

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ, ३१ साउन । 

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सवार कारमा बन्दकर्ताहरुले तोडफोड गरेका छन् ।

आज बिहान क्लबको कार्यालय भृकुटिमण्डप आउने क्रममा उनी सवार बा ५ च ४७ ७८ नम्बरको कारमाथि बन्दकर्ताले तोडफोड गरेका हुन ।

आक्रमण हुन थालेपछि पत्रकार धमला गाडिबाट बाहिरिएकाले उनलाई भने चोट लागेन ।

पत्राकार धमलाले आन्दोलनकारीहरुलाई प्रेसको गाडीमाथि आक्रमण नगर्नुस भन्दा बन्दकर्ताहरुले बन्द असफल बनाउन गाडि चलाएको भनि अपमानजनक शब्दमा गालि गरेका थिए ।

प्रहरीले संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष रोजन्द्र श्रेष्ठ सहित गाडी तोडफोडमा उत्रेका बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी