महोत्तरी स्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

महोत्तरी स्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ३१ साउन । 

महोत्तरीको गौशाला स्थित नेपाल बैंक लिमिटेडको सुरक्षा गार्ड महेश झाको गोली हानी हत्या भएको छ । गएराति १० बजेतिर गोली प्रहारबाट झाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैंकका अर्का सुरक्षा गार्ड अजयकुमार सिंह फरार रहेकाले घटनामा उनको संलग्नता रहेको प्रहरीको अनुमान छ । हत्यामा सुरक्षा गार्डकै बन्दूक प्रयोग भएको देखिएको महोत्तरी प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी