शनिबार राति २ पराकम्प १ भुकम्प

शनिबार राति २ पराकम्प १ भुकम्प

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, ३१साउन ।

गत बैसाख १२ गतेको शक्तिशाली भुकम्प पछि अझै पराकम्प जाने क्रम रोकिएको छैन । यसै क्रममा शनिबार मात्रै भूकम्पका दुईवटा पराकम्प गएका छन ।

गएराति ११ बजेर ५६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसअघि बिहान १० बजेर १० मिनेटमा दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।

यस्तै शनिबार नै ताप्लेजुङ केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ११ बजेर २७ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।
वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको पराकम्पन अझै आइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी