कम्प कम्प भूकम्प

कम्प कम्प भूकम्प

  • शनिबार, साउन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

    कम्प कम्प भूकम्प

-प्रपन्ना मास्के

कम्प कम्प गरि आयो भूकम्प
मन मस्तिष्कमा ल्यायो तरङ्ग
जीवन लीला भयो समाप्त क्षण क्षणमा ल्यायो विध्वंस
बस्ती उजाड र जीव जन्तुको  सखाप
बाली नाली नष्ठ गर्ने कस्तो भूकम्प यो
आँधी बेहरी हो की हुरी बतास यो
छुट्ट्याउनु भो गाह्रो
विनास हेर्दा लाग्छ विनासकारी भूकम्प यो
भन्न थाले कोहि पापीको अन्त्यको लागि हो यो
भन्न थाले कोहि प्राकृतिक प्रकोप यो
वास्तवमा अविस्मरणीय घटनै घटनाको संगालो प्रकृतिको प्रतिक्रिया हो यो

समाप्त

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी