साउन २९ काठमाण्डौं ।
वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदी माथि आक्रमण गरेको भन्दै प्रहरीले पक्राउ गरेका विप्लव माअोवादीका केन्द्रीय सदस्य तथा युवा स्वयसेवकका सयोजक उदय चलाउने सहितलाई आज रिहा गरिएको छ । यसै गरी तिलक मल्ल पनि रिहा भएका छन् ।जम्मा चार जना आज छुटेका छन् ।
आज साझ माओवादी प्रवक्ता खड्ग बहादुर विश्वकर्माको नेतृत्वमा हनुमान ढोकाबाट रिहा गराईएको माओवादीले जनाएको छ ।
पूर्ण बहादुर रसाईली रक्तिमलाई भने प्रहरीले छाडेको छैन ।
पक्राउको विरुद्धमा माओवादीले आज दिउसो प्रदर्शन गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline