स्वास्थ्य मन्त्रालयबाटै हरायो सरोगेसीको फाईल

स्वास्थ्य मन्त्रालयबाटै हरायो सरोगेसीको फाईल

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, २९ साउन ।

सरोगेसी सेवा कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई कानुनी मान्यता दिने सम्बन्धी प्रस्तावको फाइल स्वास्थ्यमन्त्रालयबाट गायव पारिएको छ ।

एक कर्मचारीले दिएको जानकारी अनुसार मन्त्रालयबाट उठाइएको प्रस्तावमा केहि हेरफेर गरि पुन मन्त्रिपरिषद्मै लगिएको वा विवादित निर्णय लुकाउनकै लागि फाइल नफर्ककाइएको हुनसक्छ ।

यता मन्त्रिपरिषद्बाट कानुन बनाएर उक्त सेवा चलाउन सैद्धान्तिक सहमति दिने निर्णय लगत्तै फाइल गायब पारिए पनि मन्त्रालयकै सहमतिमा त्यससम्बन्धी कानुन नबन्दै केही अस्पतालले भने अनाधिकृत रुपमा यो सेवा शुरु गरिसकेका छन् ।

विदेशी दलालहरुले ग्राहक कोख खोजिदिएवापत एक करोडसम्म लिन्छने । नेपालका अस्पतालले ४० देखि ५० लाख बुझ्छन् । कोख दिने नेपाली आमाले भने ३ देखि चार लाख पाउँछन् । नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी