काठमाण्डौ ,२८ साउन ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ )को टुङगो लगाउन आज मन्त्री परीषद बैठक बस्दै छ ।
आज बस्ने बैठकले सीईओमा सिफारीस तीन जनाबाट एकको नाम अनुमोदन गर्ने छ ।
सीईओ पदका लागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोख्रेल ,पूर्वमुख्य मन्त्रीतथा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मुख्य प्रतिस्पर्धी छन् ।
आको मन्त्री परीषदबाट सम्भवत सीईओ नियुक्ति भईसक्ने प्रधानमन्त्री कार्यलय स्रोतले जनाएको छ ।
यस्तै आज रिक्त रहेका विश्वविद्यालयहरुका लागी उपकुलपतिका बिषयमा पनि छलफल हुने जनाईएको छ ।
उपकुलपति नियुत्ति तथा प्राधिकरणको सिईओबीच राजनितिक भागबण्डाका बिषयमा दलहरुबीच छलफल चलीरहेको स्रोतले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline