काठमाडौं, २८ साउन ।
गत बैसाख १२ गतेको विनाशकारि भुकम्प पश्चात पराकम्पहरु आउने क्रम कम भएपनि रोकिएको भने छैन ।
यसैक्रममा गएराती काठमाडौं केन्द्रविन्दु भएर एउटा पराकम्प गएको छ ।
राती १ बजे ४९ मिनेटमा ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो सँगै वैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल माथिका ३ सय ७६ भन्दा धेरै पराकम्पन गैसका छन ।
ठूलो भूकम्प पछि साना पराकम्पन आउनु स्वभाविक रहेको विज्ञहरुले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline