नेपालका धेरै नेताहरु रअको एजेण्ट : विजुक्छे

नेपालका धेरै नेताहरु रअको एजेण्ट : विजुक्छे

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

भक्तपुर, श्रावण २७ गते ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड र देउवाको भारत भ्रमण पश्चात सिमांकनको विषयले देश जल्दै गएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिजुक्छेले धर्म र सिमांकनको विषयलाई थाति राख्दै संबिधान जारी गर्ने सहमती भईसकेको थियो ।

तर दुवै शिर्ष नेताहरुको भारत भ्रमण पश्चात सिमांकनको विषयलाई जसरी  प्रस्तुत् गरियो यसले द्वन्द्व निमत्याएको बताउनु भयो ।

उहाले भन्नु लामो समयदेखि नेपालका ठूलो पार्टीमा ‘र’ का एजेन्टहरुको भर्ती र पछिल्लो समयमा आन्दोलनमा समेत ‘र’ को प्रमुख भूमिकाले नेपालका धेरै नेताहरु ‘र’ का एजेन्ट भएको पुष्टि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी