पोखरा ७ मा नया सचिव बराललाई स्वागत तथा निवर्तमान सचिव कोईरालालाई विदाई

पोखरा ७ मा नया सचिव बराललाई स्वागत तथा निवर्तमान सचिव कोईरालालाई विदाई

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

पोखरा, २७ साउन ।
पोखरा उपमहानगरपालीका वडा नम्बर ७ मा स्वागत र तथा विदाई कार्यक्रम एकै साथ सम्पन्न भएको छ । वडा नागरीक मञ्च पोखरा ७ को आयोजनामा भएको उक्त कार्यक्रममा वडा सचिव यशोधा बराललाई स्वागत तथा निवर्तमान सचिव दुर्गा प्रसाद कोइरालालाई विदाई गरीएको हो ।

कार्यक्रममा वोल्दै निवर्तमान सचिव कोइराले आफु जहाा रहेपनि वडा नम्बर ७ संगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा वोल्दै नयाा सचिव बरालले आफ्ना सकारात्मक कार्यहरुमा सम्पुर्ण नागरीक तथा संघसस्थाहरुको साथ तथा सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वडा सभापति सरोजनारायण बराल, एमालेका वडा अध्यक्ष पुरुषोत्तम रेग्मी, एनेकपा माओावादीकी कमला रानाभाट लगायतले समग्र वडाको विकासका लागी आफुहरु सदैव सकारात्मक सहयोग रहने आश्वासन दिनु भयो ।

मञ्चकी अध्यक्ष प्रभा पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नागरीक समाज पोखराका संयोजक राम बहादुर पौडेल र संचालन टोल विकास संस्था वडा समन्वय समिति वडा नं. सातका अध्यक्ष राम मोहन आचार्यले गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी