नेपालका पत्रकारलाई विपदमा पत्रकारीता गर्ने तालिम छैन: बस्नेत

नेपालका पत्रकारलाई विपदमा पत्रकारीता गर्ने तालिम छैन: बस्नेत

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

साउन २७ काठमाण्डौं ।
नेपाल प्राकृतिक प्रकोपको दृष्टिले अत्यन्त जोखिम युक्त क्षेत्रमा परेको मुलुक भएता पनि विपद व्यवस्थानका लागि राज्य संग खासै प्रभावकारी नीति नभएको वरिष्ठ पत्रकार श्रीराम सिंह बस्नेतले बताउनु भएको छ  ।
अझ समाचार संप्रेषणका लागि खटिनु पर्ने पत्रकारका लागि सुरक्षाको प्रत्याभुति दिलाउन र प्रकोप पत्रकारिताका लागि आवश्यक राज्य र सञ्चारगृहसग‘ नभएको टिप्पणी उहाले गर्नु भयो  ।
मिडिया पोइन्टका कार्यकारी निर्देशक  श्री बस्नेत ले जुनसुकै बेला पनि यस्तो जोखिम आउन सक्ने भन्दै यसका लागि आवस्यक व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
अर्थक्वेक रिपोर्टिग एण्ड रिपोर्टस शिर्षक अन्तर्गत मिडिया पोइन्टले मंगलबार आयोजित कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रको रिपोर्टीङमा खटिएका पत्रकाहरुले आ–आफ्नो अनुभूति राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी