सर्पको टोकाईबाट दुर्ई महिलाको मृत्यु

सर्पको टोकाईबाट दुर्ई महिलाको मृत्यु

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ २७ साउन ।

आज बिहान बर्दियाको छुट्टा छुट्टै स्थानमा सर्पको टोकाईबाट दुई महिलाको मत्यु भएको छ ।

मत्यु हुनेमा धधवार ६ तल्लो बनगाई का ३५ वर्षिया रामकलीया थारु र गुलरिया नगरपालिका ६ का ३१ वर्षिया सिर्जना तिवारी रहेको प्रहरीले जनाएको छ ।

हिजो बेलुका आफ्नै घरमा खान खाने समयमा चटाई तान्दै गर्दा धधवार ६ की रामकलीया थारुलाई सर्पले टोकेको थियो ।

सर्पको टोकाइबाट गम्भिर घाइते भएका रामकलीयाको उपचारका क्रममा आज बिहान नेपालगञ्ज अस्पतालमा निधन भएको हो ।

यसैगरी गुलरिया ६ का सिर्जना तिवारीलाई घरमै बसिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल गुलरियामा लगिएकोमा आज बिहान निधन भएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी