काठमाडौं ,२७ साउन ।
काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृृत्यु भएको छ ।
बा १ ज ९१३६ नम्बरको माइक्रोबसले सडकमा हिडिरहेका २६ बषिय ओखलढुङ्गा बिगुटारका नाम्गेल शेर्पाको मृत्यु भएको छ ।
माइक्रोबसको ठक्करबाट गम्भिर घाइते शेर्पाको काठमाण्डौको मोडेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शेपाको मृत्यु भएपछि सो माईक्रोबसमा आक्रोसित समुहले आगजनी गरेका छन् ।
ठक्कर दिए लगत्तै आक्रोशित समूहले आगजनी गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
प्रहरी नियन्त्रणमा रहेका माइक्रो बस चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताएका छन् ।
माइक्रोबसमा आगजनी गरेपछि केहि समय राजधानीको सवारी आवागमन प्रभावित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline