आज साउनको अन्तिम सोमबार

आज साउनको अन्तिम सोमबार

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौ २५ साउन ।  

आज साउन महिनाको अन्तिम सोमबार । ककठमाडौ उपत्यका सहित देशभरका शिवालयहरुमा आज बिहानै देखि मेला लागेको छ ।

बोलबम मेला भर्न जाने भक्तजनहरुको काठमाडौको पशुपतिनाथ मन्दिर, सुन्दरीजल, तनहुँको देवघाट, काभ्रेको साँगा लगायत देशभरको शिवको मन्दिरहरुमा बिहानै देखि दर्शनार्थीहरुको घुइचो लागेको छ ।

आज साउनको अन्तिम सोमबार भएकाले पनि शिव भगवानको पुजा गरी ब्रत टुंग्याउन मन्दिरहरुमा यसअघिका सोमबार भन्दा बढी भीड लागेको हो ।

साउन महिनाको सोमवार भगवान शिवको पूजा गरेमा विवाहित महिलाको जीवनमा सुखशान्ति छाउने, श्रीमानको आयु लामो हुने र अविवाहितहरुले भगवान शिवजीजस्तै असल श्रीमान पाउने जनविश्वास रहिआएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी