खिम्ती–ढल्केबर प्रशरण लाइन निर्माण कार्य सुरु

खिम्ती–ढल्केबर प्रशरण लाइन निर्माण कार्य सुरु

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ २५ साउन । 

निर्माणाधिन खिम्ती–ढल्केबर प्रशरण लाइनको कार्य सुरुभएको छ ।

स्थानीयको अवरोध र विश्व बैंकको निर्देशनका कारण आयोजनाको निर्माण कार्य करिब साँढे ३ वर्ष बन्द रहेको थियो ।

स्थानीय प्रशासन, राजनितिक दल र स्थानीयबीच सहमति भएपछि हिजोबाट नेपाल विद्युत प्रधिकरणले आयोजनाको कामसुरु गरेको हो ।

आयोजना अन्तरगत खुर्कोटमा २ र सिन्धुलीमा ६ गरी ८ वटा टावर निर्माण गर्न बाँकी रहेको प्राधिकारणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।

हाल खुर्कोटबाट आयोजनाको निर्माण कार्य सुरु गरिएको छ । उचित माग पूरा नगरी काम अघि बढाएको भन्दै स्थानीयले विश्व बैंकमा उजुरी दिएपछि तत्कालका लागि काम सुचारु नगर्न बैंकले निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी