काठमाडौ २५ साउन ।
आज बिहानै गोरखा केन्द्रविन्दु भएर एउटा परकम्प गएको छ ।
बिहान सवा ४ बजे गोरखा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पको धक्का ठूलो महसुस भएपछि केन्द्रविन्दु आसपासका सुतिरहेका मान्छेहरु अत्तिएर एकछिन घरबाहिर निस्केका थिए ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि लगातार आइरहेका पराकम्प अझै रोकिएको छैन । यो सँगै वैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ७४ पराकम्प गैसकेको केन्द्रका प्रमुख लोकविजयी अधिकारीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline