बारामा गाविस सचिवलाई नेकपा माओवादीले दल्यो कालोमोसो

बारामा गाविस सचिवलाई नेकपा माओवादीले दल्यो कालोमोसो

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, २४ साउन ।

नेकपा माओवादीले बाराका एक गाविस सचिवलाई कालो मोसो दलेको छ । जिल्लाको मनहरवा गाबिस सचिव कमल प्रसाद भुर्तेललाई विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन ।

माओवादी कार्यकर्ताहरुले आज बिहान १० बजे कार्यलय समयमा कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलेको छन । भुमाफियासंग मिलेर गाबिसको जग्गा अपचलन गरेको आरोपमा सचिव भुर्चेललाई कालोमोसो दलिएको माओवादीले जनाएको छ ।

त्यस्तै गाबिसको हिसाब किताब अहिले सम्म पारदर्शी नगरी सामाजिक रुपमा बहिष्कृत भएकोले जनकारवाही गरिएको माओवादी निकट राष्ट्रिययुवा जनस्वयम सेवक नारायणी उपब्युरो संयोजक बिमल बराल ‘असिमले’ जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी