माथिल्लो तामाकोशी सुरक्षित छ :विज्ञ

माथिल्लो तामाकोशी सुरक्षित छ :विज्ञ

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ २४ साउन । 

स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधको संरचना खतरामुक्त रहेको एक अध्ययनले देखाएकोे छ ।

अमेरिकी भूकम्पविद तथा भूगर्भविद् सम्मिलित विशेषज्ञ टोली प्यानल आफ एक्सपर्टले उक्त निष्कर्ष निकालेको हो ।

गत वैशाख १२ को विनाशकारी भूकम्पपछि निकै क्षति पुगेको अनुमान गरिए पनि आयोजनामा जोखिम नरहेको टोलीले जनाएको हो ।

५ सदस्यीय विज्ञको समूहले स्थलगत अध्ययन गरी आयोजनामा गम्भिर समस्या नरहेको र व्यवस्थापन गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो ।

यो सँगै अप्पर माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडलाई आयोजनाको काम अघि बढाउन बाटो खुलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी