पत्रकार रमेश भट्टराईको पुस्तक “नेपाल चीन मैत्रीका गौरवमय ६० वर्ष” सार्वजनिक हुदै

पत्रकार रमेश भट्टराईको पुस्तक “नेपाल चीन मैत्रीका गौरवमय ६० वर्ष” सार्वजनिक हुदै

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

साउन २२ काठमाण्डौं ।
लामो समय चीनीया रेडियोमा रिपोर्टर भएर काम गरेका पत्रकार रमेश कुमार भट्टराईले चीन नेपाल सम्बन्धलाई जोड दिएर “नेपाल चीन मैत्रीका गौरवमय ६० वर्ष” नामक पुस्तक लेखेका छन् ।

यो पुस्तकको साउन २३ गते शनिबार दिउसो १ बजे हाटल क्रााउन प्लाजा नक्सालमा पूर्व मुख्य सचिव लिलामयिा पौड्याल,नेपाली सस्कृति तथा भाषा विद् सत्य मोहन जोशी , प्रज्ञा प्रतिष्ठानका उपकुलपति गगा प्रसाद उप्रेती, नेपालका लागि चीनीया राजदुत उ छुन थाईले विमोचन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी