एमाले घर शनिबार २ बजे सर्ने

एमाले घर शनिबार २ बजे सर्ने

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं साउन २२ /
नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीस्थित नयाँ कार्यालयमा शनिबारबाट सर्ने भएको छ। बैशाख १२ को भुकम्पमा बल्खुस्थित कार्यालय क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा सर्न लागेको हो।

 ५ वर्ष सो घरमा बस्ने योजनामा रहेको एमालेले घरको रेनाभेसनमा मात्रै एक करोड रुपैया खर्च गरेको छ। शनिबार दिउँसो २ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेता र पदाधिकारीहरुले विधिवत शुभारम्भ गर्ने एमालेले जनाएको छ।
बल्खुस्थित पार्टी कार्यालयमा भने नवयुग छापाखाना, पार्टीको सम्पर्क समन्वय विभाग सहित केही कार्यालयहरु पूर्ववत रुपमा सञ्चालन हुने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी