कैलाली कन्चनपुरलाई थारुवानमका राख्न माग गर्दै आन्दोलनको घोषणा

कैलाली कन्चनपुरलाई थारुवानमका राख्न माग गर्दै आन्दोलनको घोषणा

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

साउन २१ कैलाली ।
थारुवान संघर्ष समितिले कैलाली जिल्लालाई थारुवान राज्यमै राख्नु पर्ने भन्दै आन्दोलनको घोषणा गरेको छ ।
कैलाली कन्चनपुरलाई पहाडमा गाभेर  थारु समुदायलाई फेरी पनि दास बनाउने षड्यन्त्र भएको भन्दै त्यसको विरुद्ध शनिबार मसाल बाल्ने लगायतका विरोध कार्यक्रम घोषणा समितिले गरेको छ ।
समितिका सयोजक लाहुराम चौधरी लगायत विभिन्न संगठनका नेताहरुले विज्ञप्ति जारी गरी आफूहरुको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी