काठमाण्डौ,२२ साउन ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले २१ औं विश्व आदिवासी दिवसको अवसर पारी शनिबार पुरस्कार वितरण गर्ने भएको छ ।
संबिधान सभाका अध्यक्ष सुबास चन्द्र नेम्बाङको प्रमुख आथित्यमा आदिवासी जनजाती राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२’ बाट पुरस्कृत हुनेहरुलाई पुस्कार बितरण गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
पुरस्कार कार्यक्रम बिहान ८ बजे तमू बौद्ध सेवा समिति अनामनगरमा हुने नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का संचार संयोजक जुली गुरुङले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline