जनजाति युवा महासंघ नेपालले भोली राष्ट्रिय अन्तरक्रिया गर्दै

जनजाति युवा महासंघ नेपालले भोली राष्ट्रिय अन्तरक्रिया गर्दै

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ,२२ साउन ।

आदिवासी जनजाति युवा महासंघ नेपालले २१ औं विश्व आदिवासी दिवसको अबसरमा भोली अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रम बिहान साढे ११ बजे बानेश्वर ब्याङकेटमा हुने महासंघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर रेडियो मिरमिर्रेलाई जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा काग्रेस सभासद गगन थापा, एमाले सभासद रबिन्द्र अधिकारी, एमाओवादी सभासद रेखा शर्मा, मधेशी सभासद अमरेशकुमार सिंह, दलित सभासद जितु गौतम नेपाली र संघिय समाजवादी फोरम सभासद अभिशेख प्रताप शाह) उपस्थित हुने जनाइएको छ ।

नयाँ संविधानमा आदिवासी जनजातिको हक अधिकारका बिषयमा छलफल गर्न एकदिने राष्ट्रिय अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको अध्यक्ष पुनमगरले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी