कालिकोट ,२२ साउन ।
कालिकोटको बदालकोट गाविस– १ मा विषालु च्याउ खाँदा एकै परिवारका दुई जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा १७ वर्षकी ममता रोकाया र ४० वर्षकी होइजाली रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा विरामी परेका २ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनीहरुको बिहान मुत्यु भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline