प्रधानमन्त्री कार्यालयद्धारा रेडियो मिर्मिरे सम्मानित

प्रधानमन्त्री कार्यालयद्धारा रेडियो मिर्मिरे सम्मानित

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाण्डौ,२२ साउन ।

वागमती सफाई महाअभियानमा सक्रिय सहभागीता जनाई योगदान पुर्याएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरीषद कार्यलयले रेडियो मिर्मिरेलाई सम्मान गरेको छ ।

नेपाल सरकार र बागमती सफाई महाअभियान –२०७२ को बिभिन्न चरणमा रेडियो मिर्मिरे युनिटले पनि सहभागीता जनाई सरसफाई गरेको थियो ।

नेपाल सरकारका निवर्तमान मुख्य सचिव लिलामणी पौडेल र बागमती सफाई महाअभियान २०७२ का नागरिक अभियन्ता डा राजु अधिकारीद्धारा हस्ताक्षरीत प्रशंसा पत्र दिइ सम्मान गरेको हो ।

आगामी दिनमा पनी मिर्मिरेको सहयोग निरन्तर रहनेमा आशाबादी रहेको सरकारका निवर्तमान मुख्य सचिब पौडलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी