उपत्यका सहित देशका अधिकांश स्थानमा आज दिनभर वर्षा भइरहने

उपत्यका सहित देशका अधिकांश स्थानमा आज दिनभर वर्षा भइरहने

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २२ साउन ।

काठमाडौ उपत्यका सहित मुलुकका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने न्यूनचापीय रेखा माथि गएको तथा बंगाल र अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिनभर वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

मौसमविद श्रेष्ठका अनुसार आज देशका एक दुई ठाउँमा भारी वर्षाको संभावना छ भने बाँकी ठाउँमा दिनभरजसो हल्का वर्षा भइरहनेछ । भोलि बिहानदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी