काठमाडौ २२ साउन। हिजो बेलुकी सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर एउटा पराकम्प गएको छ ।
बेलुकी ८ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोकको बराम्ची आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पपछि लगातार आइरहेको पराकम्प पछिल्ला समय कम हुदै गएपनि रोकिएको भने छैन ।
केन्द्रका अनुसार वैशाख १२ यता हालसम्म ४ रेक्टर भन्दा माथिका करिब ३ सय ७० वटा पराकम्प गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline