काठमाण्डौ,२१ साउन ।
न्याय परिषदले ६० जिल्लामा रिक्त रहेका न्यायधिश नियुक्ती लागि सिफारीस गरेको छ ।
आज बसेको न्याय परिषदको बैठकले बिभिन्न जिल्लामा रिक्त रहेका न्यायधिस नियुक्तीका लागि प्रधानन्याधिस कल्याण क्षेष्ठलाई सिफारीस गरेको हो । न्यायधिस नियुक्ती तिन समुहमा गरीने भएको छ ।
न्याय समुहबाट ३९ , कानुनी सेवाबाट ९ र सरकारी बकिलबाट १२ जना न्यायधिस नियुक्त गरीने निर्णय गरेको न्याय परिषदका सचिब कृष्ण गिरीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline