काठमाण्डौ,२१ साउन ।
सुदुरपश्चिमलाई टुक्राउन नहुने माग गर्दै कैलालीमा आजबाट अखण्ड सुदुरपश्चिम संघर्ष समितीले दबाब मुलक कार्यक्रम गर्दछ ।
कैलाली र कन्चनपुरलाई एकै ठाउमा राख्नुपर्ने माग गर्दै समितीले दबाब मुलुक कार्यक्रम गर्न लागेको हो । संघियतामा जादा कैलाली र कंचनपुरलाइृ टुक्राउने प्रस्ताव मात्र आएको भन्दै समितीले पहिलो चरणमा कोण सभा र बिरोध रयाली गर्ने जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline