काठमाडौं, २१ साउन ।
जल तथा मौसम पुर्वानुमान महाशाखालले पूर्व र पश्चिमका एक दुई ठाउँमा आज बेलुकीपख भारी वर्षाको हुने र अरु ठाउँमा भने सामान्यता बदलीको संभावना रहेकोे जनाएको छ ।
न्यूनचापीय रेखा माथि गएको, बंगाल र अरेबियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल आएको तथा स्थानिय वायुको प्रभावका कारण दिउँसो पूर्व र मध्यका केहि ठाउँमा पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार भोलि बेलुकादेखि कम बदली हुने अनुमान छ ।
भोलि र पर्सि बेलुकीपख पानी पर्ने र त्यसपछि फेरि अलि बढी बदली हुने संभावना रहेको उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline