सरकार लगानी वर्ष घोषणा गर्ने तयारीमा छ : मन्त्री बस्नेत

सरकार लगानी वर्ष घोषणा गर्ने तयारीमा छ : मन्त्री बस्नेत

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ २० साउन ।
उद्योगमन्त्री महेश बस्नेतले सरकार लगानी वर्ष घोषणाको तयारीमा रहेको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहााले संविधान घोषणासागै सरकार लगानी बर्ष घोषणाको तयारीमा रहेको बताउनु भएको हो ।
नया संविधान जारी भएपछि लगानी बढ्ने बिश्वास व्यक्त गर्नुहुदै उहाले बिशेष आर्थिक क्षेत्र सेज सञ्चालन र मोतिपुर औद्योगिक करिडोरको निर्माणमा सरकार गम्भीर धारण राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी